२० दिनदेखि अनशनरत सोनम वाङ्चुक अस्पताल भर्ना, ‘चलो संसद’ मार्चको आव्हान
शनिबार, साउन २, २०८३
उनले जुलाई २० मा आयोजना हुने ‘चलो संसद’ मार्चमा ठूलो संख्यामा सहभागी हुन देशवासीलाई आह्वान गर्दै शिक्षा प्रणालीमा देखिएको अनियमितताबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
साताको लोकप्रिय

