शान्ति र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई ट्रेड युनियन कांग्रेसको अपिल
शुक्रबार, साउन १५, २०८३
हिंसा, घृणा, उत्तेजना र साम्प्रदायिकतालाई प्रोत्साहन गर्ने गतिविधिबाट टाढा रहँदै आपसी विश्वास, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
अस्थायी कर्मचारी र मिटरब्याज पीडितका पक्षमा उभियो ट्रेड युनियन काँग्रेस
बिहीबार, असार ३२, २०८३
पारदर्शी र न्यायसंगत नीति अवलम्बन गर्न तथा करारका कर्मचारी नहटाई करार अवधि नवीकरण गर्न महासंघले सरकारसँग माग गरेको छ ।
साताको लोकप्रिय

