शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. महाश्रम शर्मा
शनिबार, असार २७, २०८३
उक्त संवाद कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले वर्तमान शिक्षा प्रणालीमा सुधारका लागि परीक्षा प्रणाली र सिकाइ प्रक्रियामा परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।
साताको लोकप्रिय

