सात लाख २० हजार बराबरका अवैध लाइटर बरामद, दुई जना नियन्त्रणमा
मंगलबार, असार १६, २०८३
अवैध सामान लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले खानतलासी गरेको थियो।
साताको लोकप्रिय

