भन्सार छली ल्याइएका ३५ वटा आईफोनसहित एक जना पक्राउ
सोमबार, असार १५, २०८३
पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुराव रहेका छन्।
२४ लाख बढीका आईफोन बरामद
आइतबार, असार १४, २०८३
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
साताको लोकप्रिय

