भेनेजुएला भूकम्प : ३८ सय बढीको मृत्यु, ३० करोड डलर सहयोग अपिल
बिहीबार, असार २५, २०८३
संयुक्त राष्ट्रसंघका अनुसार आगामी ६ महिनामा १३ लाख प्रभावित नागरिकलाई सहायता उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म करिब १७ हजार जना घाइते भएका छन् भने हजारौं अझै बेपत्ता र घरबारविहीन छन्।
भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो
शनिबार, असार २०, २०८३
अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिग्जले टेलिग्राम मार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताएका छन् ।
भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै : अमेरिकी प्रतिबन्धका कारण राहत वितरणमा अवरोध
बिहीबार, असार १८, २०८३
शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
मंगलबार, असार १६, २०८३
भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता भएको बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते
शनिबार, असार १३, २०८३
भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ ।
साताको लोकप्रिय

