Harsamaya
‘लज्जावती’ को ट्रेलर सार्वजनिक
‘लज्जावती’ को ट्रेलर सार्वजनिक ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् । 
‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक
‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्।
‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, परिवार र संघर्षको कथा
‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, परिवार र संघर्षको कथा त्यस्तै अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला, मेनुका माझी र मुकुन भुसाल गम्भीर भावमा देखिएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी दुवै परिवेश समेटिएको छ, जसले कथा विभिन्न सामाजिक परिवेशमा आधारित रहेको संकेत गर्छ ।
Weather Update