तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित (भिडियोसहित)
मंगलबार, असार २, २०८३
उनीहरुले कामको मूल्य चाहिन्छ, काम निरन्तर तलब किन बक्यौता ? तलब देउ ढिलासुस्ती बन्द गर, हाम्रो हकको भत्ता तत्काल उपलब्ध गर, चाडपर्व भत्ता देउ, जोखिम भत्ता देउ लगायतका प्ले कार्डसहित नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
साताको लोकप्रिय

