आज पनि एकलव्यजस्ता प्रतिभा अवसरबाट वञ्चित छन् : निर्देशक नविन भट्ट (भिडियोसहित)
मंगलबार, जेठ २६, २०८३
पोलिटिक्समा ठूलो चेन्ज भैसक्यो । पोलिटिकल चेन्जको मेन अजेण्डा के थियो भने हामी को कसको नातेदार हो कसैलाई थाहा छैन । को कहाँबाट आएको हो थाहा छैन । हामीलाई ट्यालेन्ट चाहिन्छ भन्ने हो । अनि एकलब्य ट्यालेन्ट हो । त्यो ट्यालेन्टलाइ महाभारतमा कसरी लुकाइएको थियो र अहिलेको पुस्तामा पनि ट्यालेन्टहरु लुकिरहेका होलान् ।
साताको लोकप्रिय

