सदस्यता व्यवस्थापनमा कांग्रेसको अव्यवस्था छताछुल्ल, समस्या समाधान गर्न पाँच ‘हेल्प डेस्क’ गठन
शुक्रबार, जेठ २२, २०८३
जेठ २२ गते जारी सूचनामार्फत कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १४औँ महाधिवेशनयता क्रियाशील सदस्यताको अभिलेख, नवीकरण र अद्यावधिक प्रक्रियामा विभिन्न समस्या रहेको संकेत गरेको छ।
साताको लोकप्रिय

