हरे राम यादव जो काठमाडौंलाई देखाइरहेछन् मिथिलाको कला संस्कृति (भिडियोसहित)
बुधबार, जेठ २०, २०८३
सिराहा लहानका हरे राम यादवले ललित कला क्याम्पसबाट मास्टर डिग्री गरे । अनि खोज्न थाले कलामा जीवन । उनले मिथिलाका कला, संस्कृतिलाई चित्रमा उतारे । मधेशका विभिन्न चाडपर्वलाइ क्यानभासमा उतारे । अहिले उनको एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
साताको लोकप्रिय

