पानीजन्य दुर्घटना रोक्न रास्वपाका सांसद गजुरेलको सरकारलाई ध्यानाकर्षण (भिडियोसहित)
मंगलबार, जेठ १२, २०८३
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्यु चिन्ताजनक रहेको बताए । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठन को अनुमानअनुसार यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने बताए ।
साताको लोकप्रिय

