प्रहरीले काफल सडकमा पोखे, मेयरले कार्यकक्षमा बोलाएर माफी माग्दै सहयोग गरिन्
बुधबार, जेठ ६, २०८३
नगर प्रमुख ढकालले पीडित महिलाको अवस्था बुझ्दै सहयोग गरेपछि उनको मानवीय व्यवहारको प्रशंसा भइरहेको छ। साथै नगरपालिकाले पीडक नगर प्रहरीलाई विभागीय कारवाही गर्ने जनाएको छ ।
साताको लोकप्रिय

