अस्पतालको भवन बन्यो, भएन अस्पताल र दरबन्दी स्वीकृती
बुधबार, जेठ ६, २०८३
केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो ।
साताको लोकप्रिय

