मल आपूर्ति र स्टकबारे आशावादी, असारसम्म सहज हुने अनुमान : कृषि मन्त्रालय (भिडियोसहित)
मंगलबार, जेठ ५, २०८३
श्रेष्ठले हाल देशमा उपलब्ध मलको स्टक र दैनिक खपतको अवस्थालाई समेत उल्लेख गर्दै उपलब्धता अनुसार आपूर्ति व्यवस्थापन फरक–फरक हुने स्पष्ट पारे । उनका अनुसार दैनिक करिब ६ हजार ८ सयदेखि २ हजार ५ सय टनसम्म मल वितरण भइरहेको छ ।
साताको लोकप्रिय

