इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, असोज १४, २०८३
इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा इस्लामिक स्टेट पराजित भए पनि समूहका बाँकी सदस्यविरुद्ध कारबाहीका लागि गठबन्धन सेना इराकमा रहँदै आएको थियो।
तेल निर्यातमा गम्भीर असर परेपछि इराकले अपनायो नयाँ मार्ग
आइतबार, वैशाख २७, २०८३
पश्चिम एसियामा भएको अवरोधले इराकको तेल निर्यातमा गम्भीर असर पारेको छ। मार्चमा, देशको कच्चा तेल निर्यात फेब्रुअरीमा ९९.८ मिलियन ब्यारेलबाट घटेर लगभग १८.६ मिलियन ब्यारेलमा झरेको छ।
साताको लोकप्रिय

