Harsamaya
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित)
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित) उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव (भिडियोसहित)
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव (भिडियोसहित)  उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।  
मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी (भिडियोसहित)
मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी (भिडियोसहित) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक रुपमा रहेका हाम्रा सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् ।
स्वदेशी उत्पादनको प्रवद्र्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड : मन्त्री भण्डारी
स्वदेशी उत्पादनको प्रवद्र्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड : मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । 
व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो : मन्त्री भण्डारी
व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो : मन्त्री भण्डारी साथै उनले जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुने बताए । उनले उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ भन्दै प्रश्न गरे ।
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य प्रति बोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।
स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार
स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार मन्त्रालयमा आज उनले निजी क्षेत्रसँग सो सम्बन्धमा छलफल गरेका छन् । उक्त छलफलमा निजी क्षेत्रका प्रतिनिधिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयबाट भएको पहलकदमीको स्वागत गरेका छन् । 
५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड
५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
Weather Update