खुम्बु आइसफलमा सेराक भत्किँदा सगरमाथा आरोहण क्रममा दुई जना घाइते
मंगलबार, वैशाख २२, २०८३
र्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेका आरोही र गाइडहरूको समूहमाथि ठूलो बरफको संरचना (सेराक) फुटेर झरेको थियो। करिब २० मिटर तलसम्म खसेको बरफले बाटोमा रहेका सदस्यहरूलाई असर पुर्याएको हो ।
साताको लोकप्रिय

