Harsamaya
डा. गोविन्द केसीको उपचारलाई व्यवस्थापन सुदृढ बनाउन स्वाथ्यमन्त्रीको अस्पताललाई निर्देशन
डा. गोविन्द केसीको उपचारलाई व्यवस्थापन सुदृढ बनाउन स्वाथ्यमन्त्रीको अस्पताललाई निर्देशन बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन् ।
डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मन्त्री मेहता
डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मन्त्री मेहता मन्त्री मेहतासँग बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखक लगायतको टोलीले भेट गरी ’द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन २०८३’ बाट प्राप्त निष्कर्ष तथा सुझाव प्रस्तुत गरेको हो ।
वीर अस्पतालमा कुचो लगाउँदै स्वास्थ्य मन्त्री निशा मेहता
वीर अस्पतालमा कुचो लगाउँदै स्वास्थ्य मन्त्री निशा मेहता उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ भनेर लागिपरेको जानकारी दिइन् ।
मन्त्री मेहताले इन्धन दुरुपयोग गरेको भनी कर्मचारीलाई लगाएको आरोप निराधार र झुटो
मन्त्री मेहताले इन्धन दुरुपयोग गरेको भनी कर्मचारीलाई लगाएको आरोप निराधार र झुटो मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा छानबिनबाट जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको पुष्टि नभएको स्पष्ट पारेको छ। स्वास्थ्य मन्त्रीको आरोपले मन्त्रालयका कर्मचारीले मानसिक पीडासमेत व्यहोरेका छन् । 
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।
Weather Update