तेस्रो कृति दहाड लिएर आए नवीन अभिलाषी (भिडियोसहित)
आइतबार, वैशाख १३, २०८३
काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण ढकाल, समालोचक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा र स्वयं लेखक अभिलाषीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।
साताको लोकप्रिय

