प्रज्ञा पुरस्कार–२०८२ बाट को-को हुँदैछन् पुरस्कृत ?
शुक्रबार, वैशाख ११, २०८३
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची बिहीबार प्रतिष्ठानले सार्वजनिक गरेको हो । साथै, यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कारसमेत प्रारम्भ गरेको प्रतिष्ठानले जनाएको छ ।
साताको लोकप्रिय

