पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र घाटामा [भिडियोसहित]
बिहीबार, वैशाख १०, २०८३
जनक शिक्षा सामग्री केन्द्र जस्तो दक्ष जनशक्ति र मेसिनरी भएको संस्थालाई सरकारले उचित बजेट, अनुदान र अधिकार दिने हो भने यसले घाटा पूर्ति मात्र गर्दैन, समग्र शैक्षिक क्षेत्रमै ठुलो योगदान पुर्याउन सक्छ ।
साताको लोकप्रिय

![पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र घाटामा [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Ram-bahadur-kuwar-1776917915.jpg)