Harsamaya
प्रधानन्यायाधीश सिफारिसको बचाउ च्याटजिपिटीबाट साभार गरेपछि उपसभामुख रुबीको बौद्धिकतामाथि नै प्रश्न
प्रधानन्यायाधीश सिफारिसको बचाउ च्याटजिपिटीबाट साभार गरेपछि उपसभामुख रुबीको बौद्धिकतामाथि नै प्रश्न रोचक पक्ष के भने, ठाकुर आबद्ध श्रम संस्कृति पार्टी भित्रैबाट पनि असन्तुष्टि देखिएको छ। पार्टी अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ठाकुरप्रति असन्तुष्टि जनाएका छन्।
संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी
संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।
रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर
रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो :रुबीकुमारी ठाकुर ‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन । म मधेसको छोरी हो । सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’उनले भनिन् ।
Weather Update