अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?
शनिबार, जेठ ९, २०८३
अर्थशास्त्री, पूर्वराष्ट्रिय योजना आयोग उपाध्यक्ष र सार्वजनिक नीतिका जानकारका रूपमा बनाएको छविले उनलाई परम्परागत अर्थमन्त्रीभन्दा फरक सोच्नु अस्वभाविक पनि होइन् ।
अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन
शनिबार, चैत २१, २०८२
राजस्व लक्ष्य प्राप्तिमा देखिएको चुनौती चिर्न मन्त्री वाग्ले आफैँ मैदानमा उत्रिएका छन् । उनले भन्सार विभागको आकस्मिक अनुगमन गर्दै कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।
साताको लोकप्रिय

