‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक (भिडियोसहित)
मंगलबार, चैत २४, २०८२
फिल्मका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।’
प्रज्ञा कुञ्जमा ‘नाटक सप्ताह’:चलचित्र निर्देशक प्रदीप भट्टराई भन्छन् -‘कहिले हाँसियो, कहिले भावुक पनि भयौँ, निकै रमाइलो भयो’ (भिडियोसहित)
शुक्रबार, चैत २०, २०८२
नाटक सप्ताहअन्तर्गत कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले कुल १७ वटा नाटक प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा रंगमञ्चसँग आबद्ध कलाकारहरूको समेत सहभागिता रहेको छ।
साताको लोकप्रिय

