Harsamaya
कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे
कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ । 
संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनायो - भीष्मराज आङ्देम्बे
संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनायो - भीष्मराज आङ्देम्बे बुधबार प्रतिनिधि सभाको शुन्य समयमा आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन् ।
मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे (भिडियोसहित)
मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे (भिडियोसहित) नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्तादेखि आगामी पुस्तासम्म मोबाइल प्रविधिको प्रभाव झन् व्यापक हुँदै जाने उल्लेख गरे ।
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो ।’
विगत बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्न नेता आङदेम्बेको आग्रह [भिडियोसहित]
विगत बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्न नेता आङदेम्बेको आग्रह [भिडियोसहित] हिजो जे भयो, त्यहाँबाट निस्केर अगाडि बढ्नुपर्छ ।’
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए ।
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत हुने संकेत
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत हुने संकेत यता अर्जुननरसिंह केसीले पनि सर्वसम्मत भए आफू नेतृत्व लिन इच्छुक रहेको बताएका थिए। केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित तथा पूर्वसहमहामन्त्री हुन्।
भीष्मराज आङ्देम्बेको प्रश्न : भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ?  [पूर्णपाठसहित]
भीष्मराज आङ्देम्बेको प्रश्न : भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ?  [पूर्णपाठसहित] सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए । उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए ।
Weather Update