Harsamaya
नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित)
नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित) पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
तीनकुनेमा भएको घटना सुन्दा दुख लाग्यो - पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियोसहित)
तीनकुनेमा भएको घटना सुन्दा दुख लाग्यो - पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियोसहित) उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र नहुने बताए । उनले नयाँ वर्षको सुरुवात उत्साहका साथ भएपनि अन्त भने निराशामा बित्ने केही वर्ष देखि देखिएको बताए । 
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा एपीएफको टोली नै परिवर्तन
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा एपीएफको टोली नै परिवर्तन र्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो ।
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने (पत्रसहित)
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने (पत्रसहित) काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।
गोरखकाली र गोरखनाथको विशेष पूजापछि पूर्वराजा ज्ञानेन्द्रले भने - देशमा शान्ति चाहिएको छ
गोरखकाली र गोरखनाथको विशेष पूजापछि पूर्वराजा ज्ञानेन्द्रले भने - देशमा शान्ति चाहिएको छ उनले भने,’अहिले देशमा शान्ति चाहियाछ। कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’ पूर्खाको थलो पुगेर खुशी लागेको उनले प्रतिक्रिया दिएका छन् । उनले गोरखा दरबारको अवलोकनसमेत गरेका छन् । 
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समालाइ विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे । 
माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन
माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लिएर राजनीतिक गर्मी बढेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे उनी समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं आएका हुन् । उनलाई राजावादीहरूले भव्य स्वागत गरेका छन् ।  
पूर्वराजा शाह केहीबेरमा काठमाडौं आइपुग्ने
पूर्वराजा शाह केहीबेरमा काठमाडौं आइपुग्ने उनी काठमाडौं प्रस्थानका लागि बिदा भएर पुरानो  पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । त्यहाँबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । 
राजावादीहरू विमानस्थल बाहिर भेला, सुरक्षा व्यवस्था कडा
राजावादीहरू विमानस्थल बाहिर भेला, सुरक्षा व्यवस्था कडा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।
Weather Update