पूर्वराजाले आफ्नो हैसियत बिर्से - सञ्चारमन्त्री गुरुङ
शुक्रबार, फागुन २३, २०८१
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।

पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा
बुधबार, फागुन २१, २०८१
पूर्व राजा शाहले आफना शुभेच्छुकसंग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।

पूर्वराजाले अरू राजनीतिक दलका नेताजस्तो बोल्न सुहाउँदैन - रघुजी पन्त
मंगलबार, फागुन १३, २०८१
पूर्वराजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुपर्यो भन्दा नेपाली जनता र राजनीतिक दलहरू मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? भन्दै उनले प्रश्न गरे । गणतन्त्र आएपछिको मुलुकको विकास असाधारण ढंगले भएको भन्दै उनले जनतामा निराशा छर्ने प्रयास कसैले गर्न नहुने धारणा राखे ।

पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा
मंगलबार, फागुन १३, २०८१
केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ।

पूर्वराजा शाहले आफूलाई साथ दिन आव्हान गरेपछि राप्रपाका नेता उत्साहित
बुधबार, फागुन ७, २०८१
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरू के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान...

पुर्व राजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने
बिहीबार, माघ १७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन ।
उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् ।

पूर्व राजाले भने - नेपाल कसैको रणमैदान होइन (भिडियोसहित)
शनिबार, पुस २७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले अझै पूर्ण प्रजातन्त्र नपाएको बताएका छन् । राष्ट्रियतासहितको पूर्ण प्रजातन्त्र नै बडा महाराजधिराजको सपना भएकोले अझै नेपाली जनताले पूर्ण प्रजातन्त्र नपाएका बताएका हुन् ।
साताको लोकप्रिय