वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता
बिहीबार, चैत १२, २०८२
जग्गा प्रशासनमा नागरिकले हिजो प्राप्त गरेको सुविधाभन्दा सरल, सहज र चुस्त सेवा प्रदान गरेर नमूना कार्यक्रमलाई विस्तार योग्य बनाउने बताउँदै कार्यवाहक प्रमुख डंगोलले, नागरिकलाई परिवर्तन महसुस हुने गरी जनशक्ति, स्रोत साधन र प्रविधि परिचालन गर्न प्रशासन विभागलाई निर्देशन दिइन्।
साताको लोकप्रिय

