कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रवीन चन्द नियुक्त
बिहीबार, चैत १२, २०८२
नियुक्तिसँगै परिषद्ले प्रदेशमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान र खेलकुद पूर्वाधार विस्तारमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
साताको लोकप्रिय

