सुकुम्बासी समस्या समाधान र सहकारी सुधारतर्फ सरकारको पहिलो कदम : सांसद प्रसाईं (भिडियोसहित)
बिहीबार, असार १८, २०८३
बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद प्रसाईंले आम नागरिकका लागि दुई वटा खुसीका खबर रहेको उल्लेख गरे।
सुकुम्बासीमाथि डोजर चलाउँदा संविधान प्रदत्त अधिकारको ख्याल गरिएन : सांसद राई
बिहीबार, असार १८, २०८३
उनले भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता नदेखाएको आरोप लगाए।
झापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन
मंगलबार, वैशाख २२, २०८३
गाउँपालिकाका कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापन पत्र बुझाएको संगठनका अध्यक्ष दिपक गौतमले जनाएका छन् ।
सरकारको प्रष्टिकरण : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गर्छौं
बिहीबार, वैशाख १७, २०८३
यस सम्बन्धमा शहरी विकास मन्त्री सुनिल लम्सालले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका नदी किनारका ती बस्तीहरूलाई मानवीय सुरक्षाको दृष्टिकोणले मात्र खाली गरिएको स्पष्ट पारे । मन्त्री लम्सालले बाँकी क्षेत्रमा रहेका सुकुम्बासीको हकमा भने उनीहरूको पहिचान र उचित व्यवस्थापनको खाका तयार नभएसम्म जग्गा खाली गर्ने प्रक्रिया अगाडि नबढाइने प्रतिबद्धता जनाउँदै वास्तविक...
उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य निरन्तर
शनिबार, वैशाख १२, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्वासी घरधुरी रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैधरुपमा निर्माण गरिएको संरचना हटाएर ती क्षेत्र खाली गरेको हो । सुरक्षाकर्मीको...
‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, सुकुम्बासीमाथि खेलवाड नगर्न चेतावनी’
बुधबार, चैत ११, २०८२
खड्काले आफ्नो कार्यकालमा ५ हजार ३ सय ५३ परिवारलाई लालपूर्जा वितरण गरेको र २ लाख ५० हजार भन्दा धेरै कित्ता जमिन नापजाँच गरेको दाबी गरे ।
साताको लोकप्रिय

