विश्व मुख स्वास्थ्य दिवस
शुक्रबार, चैत ६, २०८२
शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अङ्गहरूलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ ।
साताको लोकप्रिय

