एसईईमा नुवाकोटका करिब चार हजार विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
बुधबार, चैत ४, २०८२
आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल चार हजार २२५ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटकी सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिएका छन् ।
साताको लोकप्रिय

