हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्दुरकार सम्मानित
आइतबार, चैत १, २०८२
राष्ट्रिय यु ८ चेस च्याम्पियनमा शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्विन अफ दि हिमालय २०२५ घोषित भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीण केसीले हिमालयन ट्याक्टिकल टाई टन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे ।
साताको लोकप्रिय

