Harsamaya
सर्लाहीमा भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते
सर्लाहीमा भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका– ९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा राति करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
Weather Update