Harsamaya
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए ।
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी फुटबल समर्थकले आगामी चार वर्षपछि हुने अर्को विश्वकपमा उनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हेर्ने आशा भने कायम राख्नेछन् ।
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने , बिहीबार खेल्नेछ भने त्यसपछि जुन २४, बुधबार मेक्सिको सिटी स्टेडियममा आफ्नो अन्तिम समूह खेल खेल्नेछ।
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ । 
Weather Update