Harsamaya
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वपाले ल्यायो ५१ लाख बढी 
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वपाले ल्यायो ५१ लाख बढी  जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । मतगणना जारी छ । 
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ ।
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ ।
Weather Update