सोलुखुम्बुमा नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी
आइतबार, फागुन २४, २०८२
मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
साताको लोकप्रिय

