मध्यपूर्वमा चलेको संकटले आइसिसी क्रिकेट विश्वकप लिग २ स्थगित
बुधबार, फागुन २०, २०८२
हालै अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि जबाफी हमलामा इरानले युएई, कतार, साउदी अरेबियालगायतका देशमा प्रहार गरेका कारण मध्यपूर्वको स्थिति तनाव रहेको सन्दर्भमा क्यानले अर्को सूचना नआएसम्मका लागि लिग २ को शृङ्खला स्थगित भएको जनाएको हो ।
साताको लोकप्रिय

