लन्डनमा नेपाली युवालाई ठक्कर दिने र्यापरलाई १२ वर्ष जेल सजाय‚ १७ वर्षसम्म सवारी चलाउन रोक
बुधबार, फागुन २०, २०८२
लन्डनस्थित ओल्ड बेली अदालतले उनलाई जेल सजायसँगै आगामी १७ वर्षसम्म सवारी चलाउन नपाउने गरी प्रतिबन्ध लगाएको हो। गत १८ अक्टोबरमा उत्तर–पूर्वी लन्डनको इलफोर्डस्थित रेडब्रिज लेन इष्टमा सडक पार गर्दै गरेका युबिनलाई तीव्र गतिमा चलाइएको बीएमडब्लु कारले ठक्कर दिएको थियो।
साताको लोकप्रिय

