व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित)
शनिबार, चैत १४, २०८२
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ समूहबाट वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
व्यवसायी घिमिरेको दाबी : तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन
मंगलबार, फागुन १९, २०८२
अहिले पश्चिम एसियामा भएको युद्धका कारण इन्धन अभावको त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले उल्लेख गरे ।
साताको लोकप्रिय

