Harsamaya
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।
विश्व बजारमा अचानक तेल र ग्यासको मूल्य बढ्यो
विश्व बजारमा अचानक तेल र ग्यासको मूल्य बढ्यो आर्थिक मामिला विज्ञ धार्सिनी डेभिडका अनुसार तेल र ग्यासको मूल्य बढ्नुले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने कुरा यो मूल्य कति माथि जान्छ र कति समयसम्म उच्च रहन्छ भन्नेमा भर पर्छ। अहिलेको मूल्य वृद्धिको स्तरलाई हेर्दा यसको प्रभाव निकै कम हुने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ । 
Weather Update