अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिइन्
बिहीबार, फागुन १४, २०८२
पछिल्लो पटक उनी नम्बरी सुन फिल्ममा देखिएकी थिइन्। नम्रताले सन् २०१३ मा प्रदर्शन भएको अन्तरालबाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन्। उनले हालसम्म एक दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्।
साताको लोकप्रिय

