धादिङ दुर्घटनाका घाइतेको उद्धारमा मध्यरातमै खटिने थपलिया सम्मानित
बुधबार, फागुन १३, २०८२
थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाए ।
साताको लोकप्रिय

