Harsamaya
धादिङमा बस दुर्घटना जाँचबुझ गर्न समिति गठन
धादिङमा बस दुर्घटना जाँचबुझ गर्न समिति गठन आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।
धादिङ बस दुर्घटना : थप एक जनाको मृत्यु, २२ घाइतेको काठमाडौंमा उपचार हुँदै
धादिङ बस दुर्घटना : थप एक जनाको मृत्यु, २२ घाइतेको काठमाडौंमा उपचार हुँदै नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला  उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ । 
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो उनका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए ।
Weather Update