बारा–३ र ४ मा रास्वपाका अरविन्द साह र रहवर अन्सारी विजयी
शनिबार, फागुन २३, २०८२
बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छ्न् ।
बारा ४ को समस्या र सम्भावनाबारे जानकार छु, देश बदल्न चुनावी मैदानमा आएको हुँ :श्यामबाबु गुप्ता
आइतबार, फागुन १०, २०८२
अब दायाँबायाँ केही नसोच्नुस। म युवा हुँ, त्यसमाथि पनि जेनजी युवा हुँ। म ठूलो बन्न, सलाम खान उम्मेदवार बनेको होइन। देशको सेवा गर्न उम्मेदवार बनेको हुँ।
साताको लोकप्रिय

