टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
बिहीबार, माघ २९, २०८२
आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य
बिहीबार, माघ २९, २०८२
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
साताको लोकप्रिय

