Harsamaya
तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल
तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
क्षतिपूर्ति माग्दै बस दुर्घटनाका पीडितद्वारा प्रशासन घेराउ : अश्रु ग्याँस र हवाई फायर प्रहार
क्षतिपूर्ति माग्दै बस दुर्घटनाका पीडितद्वारा प्रशासन घेराउ : अश्रु ग्याँस र हवाई फायर प्रहार छलफलमा बस सञ्चालक कम्पनी पूर्वी अरनिको यातायात प्रालिका प्रतिनिधि उपस्थित नभएपछि निष्कर्षमा पुग्न नसकिएको प्रशासनले जनाएको छ ।
रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो
रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो सामान्य घाइते भएका चालकलाई भने उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप बस दुर्घटना अपडेट : १० मृतकको सनाखत
रामेछाप बस दुर्घटना अपडेट : १० मृतकको सनाखत काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ मसानटारमा सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
रामेछाप बस दुर्घटना: मृतक १२ मध्ये सात जनाको पहिचान खुल्यो
रामेछाप बस दुर्घटना: मृतक १२ मध्ये सात जनाको पहिचान खुल्यो थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।
Weather Update