Harsamaya
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही हुन्छ : प्राधिकरण
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही हुन्छ : प्राधिकरण प्राधिकरणले सेवा प्रदायकले उचित र मनासिब शुल्क लिनुपर्ने उल्लेख गर्दै शुल्क वृद्धि गर्नुपरेमा लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
आज सुरक्षित इन्टरनेट दिवस विश्वव्यापी रूपमा मनाइँदै
आज सुरक्षित इन्टरनेट दिवस विश्वव्यापी रूपमा मनाइँदै सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ ।
Weather Update