Harsamaya
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
वरिष्ठ अभिनेता सुनिल थापाको शव चलचित्र विकास बोर्डमा राखिने
वरिष्ठ अभिनेता सुनिल थापाको शव चलचित्र विकास बोर्डमा राखिने परिवारको आग्रहअनुसार पोस्टमार्टमपछि मात्र शव श्रद्धाञ्जलीका लागि राखिने अध्यक्ष निरौलाले जानकारी दिए।
‘राते काँइला’को अपूरणीय बिदाई
‘राते काँइला’को अपूरणीय बिदाई सहकर्मीहरूसँग हाँसेर कुरा गर्ने, भविष्यका प्रोजेक्टबारे चर्चा गर्ने उनी भोलिपल्ट बिहानै हामी सबैका लागि स्मृतिमा सीमित बने ।
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।
Weather Update